logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • कर्णाली राजमार्गमा ठूला सवारी साधानमा रोक लगाइयो

    1.1KShares
    कर्णाली राजमार्गमा ठूला सवारी साधानमा रोक लगाइयो

    सुर्खेत ।कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा आज बिहान सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने-“अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”



    फास्ट न्युज    
  • २०८२ असार २०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट