logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • बोलाइयो सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन

    943Shares
    बोलाइयो सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन

    धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान भएको छ ।बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख नजिर मियाँले जेठ ११ गते बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् ।

    मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट