logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • टिपर दुर्घटनामा परी काभ्रेमा चालकको मृत्यू

    991Shares
    टिपर दुर्घटनामा परी काभ्रेमा चालकको मृत्यू

    काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
    वडानम्बर -२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटना भएको हो ।
    जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार दुर्घटनामा सोही ठाउँका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ३१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट