logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • विभिन्न ५ अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्याे

    979Shares
    विभिन्न ५ अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्याे

    काठमाडाैं। सरकारले विभिन्न ५ अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले ती अध्यादेश जारी गर्न सिफारिस गरेको हो।

    सरकारले सिफारिस गरेका अध्यादेशमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश लगायत छन्।



    फास्ट न्युज    
  • २०८१ पुष २९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट