काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पुर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन् ।
बिहीबार देउवा निवास बुढानिलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सारकार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयासगरिने अशवासन दिइन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया