logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेट

    922Shares
    राष्ट्रपति पौडेल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच भेट

    काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् ।शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए।अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट