logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • बाग्मतीमा जलसतहले पार गर्यो सतर्कता तहः नदी करिडोरमा बाढीको जोखिम

    बाग्मतीमा जलसतहले पार गर्यो सतर्कता तहः नदी करिडोरमा बाढीको जोखिम

    624
    SHARES
    बाग्मतीमा जलसतहले पार गर्यो सतर्कता तहः नदी करिडोरमा बाढीको जोखिम

    काठमाडौँ । निरन्तरको वर्षाले बाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।  आज बिहानको मापन अनुसार जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्र र बाग्मती कोरिडोर भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



    काठमाडौंमा गएरातिदेखि नै वर्षा भइरहेको छ । धोवी खोला र विष्णमतीमा पनि बाढी आएको छ ।  मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतर्फ सर्दा मनसुन थप सक्रिय भएर भारी वर्षा हुन्छ ।


    फास्ट न्युज
  • बुधबार, ५ भाद्र २०८१
  • सम्बन्धित समाचार