logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • घट्दो छ राजधानीको तापक्रम

    1.1KShares
    घट्दो छ राजधानीको तापक्रम

    काठमाडौं। हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव छ ।देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजेको न्यूतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने विभागको पूर्वानुमान छ ।राति देशभर मौसम मुख्यतया सफा रहने विभागले बताएको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार