logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • झाक्री सहितका नेताहरु एमालेमा फर्किए

    1.1KShares
    झाक्री सहितका नेताहरु एमालेमा फर्किए

    काठमाडौं। रामकुमारी झाक्री सहितका नेताहरू एमालेमा फर्किएका छन्।सोमबार अपराह्न ४ बजेतिर राष्ट्रिय सभा गृहमा एमालेले चलाएको ‘घर फर्क राष्ट्रिय अभियान’ मार्फत् उनीहरू एमालेमा फर्किएका हुन्।
    एकतामा समाहित नभएका निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान), एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य पीताम्बर तिमिल्सिना, अर्जुन राई, नवराज पौडेल, अर्जुन राई, गम्भीरलाल श्रेष्ठ सहितका नेता एमाले फर्किएका  हुन्।

    उनीहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन्।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट