logo

२०८३ श्रावण ११ सोमबार

logo
  • २०८३ श्रावण ११ सोमबार
  • अनेसास बेलायतले सार्वजनिक गर्यो दश उत्कृष्ट पुस्तक

    1.8KShares
    अनेसास बेलायतले सार्वजनिक गर्यो दश उत्कृष्ट पुस्तक

    काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत च्याप्टरले सुप्रमा ईप्रमा अन्तरास्ट्रिय पुरस्कार २०२५ का लागि प्राप्त पुस्तकहरूबाट सर्वोत्कृष्ट १० पुस्तक सार्वजनिक गरेको छ ।

    च्याप्टरले श्रीधर खनालको उपन्यास ‘सावर्णि’, ठाकुर बेलवासेको कविता कृति ‘चोटहरूको उत्सव’जीत बुढाथोकीको मुक्तककृति ‘यानीमाया’ , लालगोपाल सुवेदीको कवपताकृति ‘अनि प्रतीत्य समुत्पाद शून्य शून्य महाशून्य’, सूर्य खड्का विखर्चीको खण्डकाव्य ‘अर्जुन उलूपी’,डा.राजकुमार छेत्री भूमिकाकृति ‘अक्षरका आयाम’ , सुमन थापा संगम ‘अभ्युदय’, सबी श्रेष्ठ ‘अपरिभाषित आभा’, खगेन्द्र कोपिला नियात्राकृति ‘पर्जन्य मासूर बिजय हितान कविताकृति ‘मलाई आर्यघाट लगेर नजलाउनु’लाई सर्वोत्कृष्ट कृतिका रूपमा सार्वजनिक गरेको हो ।

    पुरस्कार समितिका संयोजक डा. रूपक श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्ति भनिएको छ यी १० मध्ये एक सर्वोत्कृष्ट कृतिको घोषणा अगष्ट ५ मा गरिने छ ।पुरस्कृत कृतिका स्रष्टालाई भानु ईश्वर जयन्तीका अवसरमा बेलायतमा सम्पन्न हुने एक कार्यक्रममा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण १५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट