logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • कोशीमा मन्त्रीपरिषद् पुनर्गठनको तयारी,  कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

    2.1KShares
    कोशीमा मन्त्रीपरिषद् पुनर्गठनको तयारी,  कांग्रेसबाट को-को बन्दैछन् मन्त्री ?

        काठमाडौं । कोशी प्रदेशमा सत्ता साझेदार दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेसबीच मन्त्रिपरिषद् पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मत कार्की केही दिनभित्रै मन्त्रिपरिषद् पुनर्गठनको लागि तयारीमा लागेका छन्। मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार केही दिनभित्र नयाँ मन्त्रीको शपथ हुनेछ ।

    नेपाली कांग्रेसका सांसद भीम पराजुलीले पनि सरकार पुनर्गठन अन्तिम चरणमा पुगेको बताए ।  उनका अनुसार १–२ दिनभित्रै सरकार पुनर्गठन हुने र नयाँ मन्त्रीहरूको शपथ ग्रहण हुने सम्भावना छ ।

    नेकपा एमालेबाट मन्त्री बन्ने आकांक्षीहरूको सूचीमा ६ जनाको नाम छ, जसमध्ये चार जना मन्त्री बन्नेछन् । नेपाली कांग्रेसको तर्फबाट चार जनाको नाम मन्त्रीका लागि लगभग निश्चित भएको छ । कांग्रेसबाट प्रदिप सुनुवार, मानबहादुर लिम्बू, भीम पराजुली, इसराइल मन्सुरी मन्त्री बन्नेछन् ।



    फास्ट न्युज    
  • २०८२ पुष २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार