logo

२०८२ मंसिर २१ आईतवार

logo
  • २०८२ मंसिर २१ आईतवार
  • भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गी, ७ म्याग्निच्युडको धक्का

    1.2KShares
    भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गी, ७ म्याग्निच्युडको धक्का

    काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ । तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो ।



    फास्ट न्युज    
  • २०८१ पुष २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार