logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते

    907Shares
    रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते

    रामेछाप । मन्थली नगरपालिका ५ सुनारपानीमा बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा ४ की वडा सदस्य माया नेपाली रहेको मन्थली नगरपालिका ५ का वडाध्यक्ष रविन कार्कीले जानकारी दिए ।

    मन्थलीबाट सालु तर्फ जाँदै गरेको बा १८ च १८६९ नम्बरको बोलेरो गाडी सुनारपानीको भदौरे डाँडा भन्ने स्थानमा आइतबार दिउँसो  २ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी  अन्य ४ जना पनि घाइते भएका छन् ।

    घाइतेको  सनाखतका साथै घटनाको थप विवरण आउन बाँकी रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट