logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • भ्रष्टाचारको दोस्रो स्थानमा शिक्षा क्षेत्र

    820Shares
    भ्रष्टाचारको दोस्रो स्थानमा शिक्षा क्षेत्र

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने निकायको दोस्रो स्थानमा शिक्षा क्षेत्र देखिएको छ ।

    आर्थिक वर्ष २०७५ देखि २०८० सम्मको तथ्याङ्क हेर्दा भ्रष्टाचारका कुल उजुरीमध्ये शिक्षा क्षेत्रसँग सम्बन्धित सरदर १५ प्रतिशत छन् ।आयोगले राष्ट्रपति समक्ष पेस गरेको आर्थिक वर्ष २०८०  र  ०८१ को वार्षिक प्रतिवेदनमा सबैभन्दा बढी भ्रष्टाचार हुने निकायको दोस्रो नम्बरमा शिक्षा क्षेत्र परेको छ ।आर्थिक वर्ष २०८०र०८१ मा आयोगमा विभिन्न माध्यमबाट २६ हजार ९१८ उजुरी परेका थिए । त्यसमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका नौ हजार ९१८ गरेर जम्मा ३६ हजार १८६ उजुरी रहेको आयोगले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार