logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो

    922Shares
    सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो

    काठमाडौं ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

    यस अघि बिहीबार सुनको मूल्य १ लाख ५२ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ३० रुपैयाँले बढेर १७९५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २१, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार