logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • सुस्ता बचाउ अभियानले गर्यो माइतीघर मण्डलामा धर्ना

    751Shares
    सुस्ता बचाउ अभियानले गर्यो माइतीघर मण्डलामा धर्ना

    काठमाडौं । सुस्ता बचाउ अभियानले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ ।

    भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता दिनुपर्ने र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने तीन सूत्रीय माग राखेर अभियानले धर्ना दिएको हो ।

    ‘सुस्ता बचाउ, सुस्तावासीलाई बचाउ’, ‘सीमा, नागरिकता र लालपुर्जाको रक्षा गर’, ‘अतिक्रम होइन, सार्वभौम सम्मान दे’ लगायतका प्लेकार्डका साथै हातमा नेपाली झण्डा बोकेर उनीहरू धर्नामा बसेका छन् ।



    फास्ट न्युज    
  • २०८३ असार १६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट