logo

२०८३ असार २ मंगलवार

logo
  • २०८३ असार २ मंगलवार
  • राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा भट्टको नियुक्ति

    1KShares
    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा भट्टको नियुक्ति

    काठमाडौँ।राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्ट नियुक्त भएका छन्।मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
    यस अघि उनी राष्ट्र बैंककै कार्यकारी निर्देशक थिए।



    फास्ट न्युज    
  • २०८२ चैत्र २४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट