logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • कांग्रेसबाट अहिलेसम्म निर्वाचित १४ सांसद काे काे हुन् ?

    868Shares
    कांग्रेसबाट अहिलेसम्म निर्वाचित १४ सांसद काे काे हुन् ?

    काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ ।

    रास्वपा ९८ सीट जितेर पहिलो हुँदा नेपाली कांग्रेस १४ सीटसहित दोस्रो स्थानमा छ । गणना जारी ठाउँमध्ये ३ स्थानमा कांग्रेसको अग्रता रहेको छ ।

    आयोगको सवा ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार यी हुन् कांग्रेसका विजयी उम्मेदवार

    कोशी

    १. नरेन्द्रकुमार केरुङ- पाँचथर

    २. सन्तोष सुब्बा- तेह्रथुम

    ३. प्रकाशसिंह कार्की- सोलुखुम्बु

    मधेश

    १. मो. फिरदोश आलम- रौतहट २

    गण्डकी

    १. टेकबहादुर गुरुङ- मनाङ

    २. योगेश गौचन थकाली- मुस्ताङ

    लुम्बिनी

    १. सन्दीप राना- पाल्पा-१

    २. अभिषेकप्रताम शाह- कपिलवस्तु ३

    कर्णाली

    १. जयपती रोकाया- हुम्ला

    २. खडकबहादुर बुढा- जाजरकोट

    ३. वासना थापा- दैलेख

    ४. विष्णुबहादुर खड्का- कर्णाली १

    सुदूरपश्चिम

    १. भरतकुमार स्वार- अछाम १

    २. भरतबहादुर खड्का- डोटी



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट