logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • सर्लाही ४ मा अमरेशले गरे ह्याट्रिक, गगनको पहिलो हार

    868Shares
    सर्लाही ४ मा अमरेशले गरे ह्याट्रिक, गगनको पहिलो हार

    सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई हराउँदै रास्वपाका अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।

    केहीबेरअघि सम्पन्न मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका सभापति थापाले २२ हजार ८३१ मत ल्याए ।

    यो जितसँगै अमरेशसिंहले ह्याट्रिक पूरा गरेका छन् भने गगन थापाको पहिलो हार भएको छ । ०६४ सालको निर्वाचनमा समानुपातिक सांसद बनेका थापाले काठमाडौं ४ मा ह्याट्रिक पूरा गरेका थिए । यसपटक मधेश झरेर चुनाव लडेका थापाको पहिलो हार भएको छ ।



    फास्ट न्युज    
  • २०८२ फाल्गुन २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट