logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • काँग्रेसद्धारा केन्द्रीय अनुशासन समिति गठन

    937Shares
    काँग्रेसद्धारा केन्द्रीय अनुशासन समिति गठन

    काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ।सभापति गगन थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको संयोजकत्वमा अनुशासन समिति गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
    कांग्रेसले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७)बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको हो। जसको सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल छन्।



    फास्ट न्युज    
  • २०८२ माघ २६, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट