काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।भक्तपुर नलिनचोकस्थित हेली प्याड निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा उनीविरुद्ध आयोगले अनुसन्धान गरिरहेको थियो ।
सोही अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको हो । आयोगले बुधबार नै विशेष अदालतमा मुद्दा दायरका लागि लिएको छ ।अख्तियार स्रोतका अनुसार, अधिकारी कार्यालय उपस्थित भएपछि नियन्त्रणमा लिएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया