logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • कुनै सम्झौता नगरी आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

    1.1KShares
    कुनै सम्झौता नगरी आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कानूनको शासन प्रत्याभूत गर्न सबै खाले आपराधिक क्रियाकलापहरू नियन्त्रण गर्नुपर्ने बताएकी छन्। सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसहित सबै कर्मचारीहरुसँगको छलफलदमा आपराधिक क्रियाकलाप नियन्त्र गर्न कुनै सम्झौता नगर्ने निर्देशन दिइन् ।

    उनले भनिन्, ‘तपाइँहरू स्थायी सरकार हो । आफ्नो ज्ञान सीप अनुभवको प्रयोग गरी कर्तव्य र उत्तरदायित्व पालनामा खरो उत्रनु हुनेछ र नयाँ पुस्ताले सुम्पेकोसमृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रवन्धको ग्यारेन्टी गर्ने जिम्मा तपाइँहरूकै हो ।’



    फास्ट न्युज    
  • २०८२ कार्तिक १७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट