logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

    1KShares
    लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

    काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन हिजो देशभर विद्युत्को कूल माग एक हजार छ सय ५० मेगावाट बराबर रहेको छ । त्यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ ।

    प्राधिकरणका अनुसार गएको वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार छ सय दुई मेगावाट रहेको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष लक्ष्मीपूजाको दिन कूल बिजुलीको माग ४८ मेगावाटले उच्च रहको थियो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक ४, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट