logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय (सूचीसहित)

    979Shares
    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय (सूचीसहित)

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका २५ निर्णय सार्वजनिक भएको छ । सूचना तथा सञ्चारप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त निर्णय बुधबार मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् ।

    जसअनुसार दुई मन्त्रीसहित ८ जनाको विदेश भ्रमण बैठकले स्वीकृत गरेको छ । यस्तै सैनिक अधिकारीहरूको बढुवा गर्ने, राष्ट्रिय युवा नीति स्वीकृति गर्ने, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई पदमुक्त गर्ने लगायतका निर्णय भएका छन् ।



    फास्ट न्युज    
  • २०८२ भाद्र ४, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट