logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • कांग्रेस महाममन्त्री शर्मा सगरमाथा आधार शिविरमा, चुचुरो चुम्ने संकल्प 

    1.1KShares
    कांग्रेस महाममन्त्री शर्मा सगरमाथा आधार शिविरमा, चुचुरो चुम्ने संकल्प 

    काठमाडौं । नेपाली कांग्रेस महाममन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुगेका छन् । शर्माले सामाजिक सञ्जालमा विभिन्न तस्बिर तथा भिडियो सार्वजनिक गरेसँगै उनि सगरमाथाको आधार शिविर पुगेको खुल्न आएको छ ।

    त्यस्तै महामन्त्री शर्माले सगरमाथा आरोहणका लागि अनुमति मागेको पर्यटन विभागका एक अधिकारीले जनाएका छन् । उनका अनुसार नेता शर्माले सगरमाथाको आरोहणका लागि अनुमति पनि प्राप्त गरि सकेको बुझिएको छ ।

    यो सिजनलाई सगरमाथा आरोहणको उपयुक्त समय मानिन्छ । अहिले ठूलो संख्यामा स्वदेशी तथा विदेशी आरेहीहरुले सगरमाथाको आरोहण गरिरहेका छन् । बुधबार मात्र ४० भन्दा धेरै आरोही चुचुरो पुगेका थिए । यसअघि पनि शर्माले २०८१ मंसिर २७ लुबुचे हिमाल आरोहण गरेका थिए । शोलुखुम्बु जिल्लामा अवस्थित ६ हजार १२० मिटर अग्लो रहेको छ ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट