logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • एमाले संसदीय दलको बैठक बस्दै

    934Shares
    एमाले संसदीय दलको बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक बस्दै छ । बैठक पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारी निवास बालुवाटारमा बस्ने छ । मुख्य सचेतक महेश बर्तौलाका अनुसार बैठक दिउँसाे १ बजे बस्ने तय भएको छ ।

    बैठकमा दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ । यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने बर्तौलाकाे भनाइ छ ।



    फास्ट न्युज    
  • २०८२ बैशाख २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट