logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • बहादुरी देखाउने सुरक्षा गार्डलाई पाँच लाख पुरस्कार, पाँच ग्रेड बढुवा (फोटोफिचर)

    1.3KShares
    बहादुरी देखाउने सुरक्षा गार्डलाई पाँच लाख पुरस्कार, पाँच ग्रेड बढुवा (फोटोफिचर)

    काठमाडौं । भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड सम्मानित भएका छन् । सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले पुरस्कृत गरेका हुन् । पराजुलीलाइ बुधबार एक कार्यक्रमबीच ५ लाख नगद र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट