logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • सत्तारुढ दलको बैठक आज बस्दै

    961Shares
    सत्तारुढ दलको बैठक आज बस्दै

          काठमाडौँ । सत्ता पक्षका राजनीतिक दलहरूको बैठक आज बस्ने भएकोछ। संसदको हिउँदे अधिवेशनको पुर्वसन्ध्यामा
    प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।

     प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

    बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।
    सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ माघ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट