logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • प्रेस चौतारीको आगामी महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा

    946Shares
    प्रेस चौतारीको आगामी महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा

    काठमाडौं । प्रेस चौतारी नेपालको दशौं राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ गतेसम्म विराटनगरमा गर्ने निर्णय भएको छ ।

    बुधबार सम्पन्न चौतारीको सचिवालय बैठकले निर्णय गरेको चौतारीको केन्द्रीय सचिव विष्णु तारुकेले जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८१ पुष १७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट