logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • आज दुई समितिको बैठक बस्दै

    883Shares
    आज दुई समितिको बैठक बस्दै

    काठमाडौं । संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै छन् ।

    बुधबार प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

    आजको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति राष्ट्रिय निकुञ्जहरुको अवलोकन सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    दुवै समितिको बैठकको समय १ बजे रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट