logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • उदय साहको अध्यक्षतामा ९९ सदस्यीय आजपा सिरहा कमिटी बिस्तार

    1KShares
    उदय साहको अध्यक्षतामा ९९ सदस्यीय आजपा सिरहा कमिटी बिस्तार

    सिरहा । आम जनता पार्टी (आजपा) सिरहा जिल्ला कमिटी बिस्तार गरिएको छ । उदयकुमार साहको अध्यक्षतामा ९९ सदस्यीय जिल्ला कमिटी बिस्तार गरिएको हो ।

    आजपा सिरहा जिल्ला कमिटीको उपाध्यक्षमा पशुपती गोहियार, परमी साह, सुखी यादव, सचिवमा धर्मेन्द्र महरा सहसचिवमा संतोष साह, शोभा यादव र कोषाध्यक्षमा अमरिता महतो रहेका छन् । आजपा सिरहा जिल्ला कमिटीको इन्चार्जमा बिल्टु यादव रहेका छन् ।

    यसैगरी सदस्यहरुमा रामप्रताम साह, उमेश्वर मण्डल, विरेन्द्र साह, प्रमोदकुमार मण्डल, पदमबहादुर मगराती, रामविलास मण्डल, रामएकबाल मण्डल, सुनिता देवी महरा, मो.मुदिन, निरन्जन सिंह, रामचन्द्र साह, निरज साह, रामनाथ कापर, मो.इसराईल हुसेन, मो.अचुन अन्सारी, रामसेवक महरा, रेखा राउत, कामेश्वर यादव, मो.गुडु इसराईल, संजय कुमार, रामएकबाल कापर रहेका छन् ।

    यस्तै सदस्यहरुमा रामभजन कापर, छेदीकुमार साह, प्रविण कुमार महतो, सोनावती साह, राजकुमार चौधरी, अन्जना साह, राजेन्द्र साह, विनोद कापर, संजय साह, राजेश्वर साह, अस्मिताकुमार यादव, परिक्षण साह, ओमप्रकाश साह, गणेश साह, बर्षा दत कर्ण, रामपृत साह, योगेन्द्र साह, दिनेश साह, गणेशलाल साह, धरण साह, धनिकलाल साह, दिपेन्द्र यादव, ईन्द्रदेव महतो, सुरेन्द्र महरा, राजकुमार साह, विमल यादव, सन्तोष मरिक, जयप्रकाश यादव, प्रदिप साह, शैलेश देवकोटा, पशुपती साह, महादेव ठाकुर, रामनाराण साह, उपेन्द्र साह, सतिशकुमार साह, अशोक मण्डल, रामविनय यादव, धर्मेन्द्र यादव, अरुण चौधरी, पुलकुमारी देवी साह, बिनोद साह, फुलवर मण्डल, चन्द कापर लगायतका रहेको आजपा मधेस प्रदेश कमिटीका अध्यक्ष उमेश कुशवाहाले जनाएका छन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट