काठमाडौं। अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई राजदूत नियुक्त गरेका हुन् ।
यसअघि, संसदीय समितिले अस्ट्रेलियाको राजदूतमा यादवलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको थियो ।
अस्ट्रेलियाबाट एग्रिमो आएसँगै यादवलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया