logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • आज विधायन व्यवस्थापन समितिको बैठक, नवीकरणीय ऊर्जा विधेयक सम्बन्धमा छलफल गरिने

    961Shares
    आज विधायन व्यवस्थापन समितिको बैठक, नवीकरणीय ऊर्जा विधेयक सम्बन्धमा छलफल गरिने

    काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

    बैठक दिउँसो २ बजे सिंहदरबारस्थिति समितिको बैठक कक्षमा बस्नेछ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट